७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

ओलीले जबजको कुरा गर्न थालेपछि नेता रायमाझी झस्के, भनेः ओली पछि फर्कन खोजे

सिन्धुली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले जनताको बहुदलीय जनवादका कुरा गर्दै प्रधानमन्त्री केपी शर्मा ओली पछि फर्कन खोजेको शंका भएको बताएका छन्‌ । ‘हामीले सबै पक्षलाई संयम हुन र पार्टी एकताबद्ध भएर जानका लागि आग्रह गरिरहेका छौं, आफ्नो तर्फबाट एकताको पक्षमा निकै मेहनत गरिरहेका छौं । नेतृत्वबीचको विवाद चर्किन…