११ श्रावण २०८३, सोमबार | Tue Jul 28 2026

पुस्तक आयातमा लगाइएको भन्सार कर हट्यो

काठमाण्डौँ । सरकारले पुस्तक आयातमा लगाइएको १० प्रतिशत अतिरिक्त भन्सार शुल्क हटाएको छ। मन्त्रिपरिषदको सोमबार बसेको बैठकले उक्त शुल्क हटाउने निर्णय गरेको हो। अघिल्लो आर्थिक वर्षको बजेटले विदेशबाट आयात हुने किताब तथा पत्रपत्रिकामा १० प्रतिशत अतिरिक्त शुल्क लगाउने व्यवस्था गरेको थियो। यसले करिब डेढ वर्षदेखि स्थानीय बजारमा किताब आयात प्रभावित थियो। अन्तर्राष्ट्रिय प्रकाशन गृहबाट छापिएका…