२९ बैशाख २०८३, मंगलबार | Tue May 12 2026

नेकपा पार्टी एकता गम्भीर संकटको मोडमाः महासचिव पौडेल

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा का महासचिव एवं अर्थमन्त्रीसमेत रहेका विष्णुप्रसाद पौडेलले नेकपा एकता गम्भीर संकटको मोडमा आएको जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले पार्टीको संकट नेतृत्व तहमा उत्पन्न भएको अन्तरविरोधका कारण उत्पन्न भएको संकेतसमेत गरेका छन् । उनले पार्टीको अविभाज्य अस्तित्वमा बारम्बार प्रश्न उठेकोसमेत औँल्याएका छन् । उनले…