११ श्रावण २०८३, सोमबार | Tue Jul 28 2026

प्रधानमन्त्री ओली र भारतीय सेनाध्यक्षबीच भेटवार्ता

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरवणेले शिष्टाचार भेटवार्ता गरेका छन्। तीन दिने औपचारिक भ्रमणमा आएका नरवणेले आज प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन्। नेपालसँगको सम्बन्ध सुधारका लागि भारतले सेनापतिमार्फत सन्देश पठाएको अनुमान गरिएको छ। सम्बन्ध चिसिएको बेला सैन्य कुटनीति प्रयोग र परिचालन गरेर सम्बन्ध सुधारका लागि पहल गर्ने पहिलेदेखिको प्रचलन…