काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले अर्थबाहेक अन्य कुनै पनि मन्त्रालयमा नजाने अडान दोहोर्याउनु भएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डबीच स्थायी कमिटीका तीन सदस्यलाई सरकारमा सहभागी गराउने सहमति सार्वजनिक भएपछि नेता पाण्डेले यस्तो अडान दोहोर्याउनु भएको…