एजेन्सी । फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिनले आफ्नो पद एक दिनका लागि १६ वर्षीया किशोरीलाई दिएकी छिन्। बालिकाहरूको अधिकारलाई प्रोत्साहन गर्न बुधबार मरिनले १६ वर्षीया आभा मुर्टोलाई प्रधानमन्त्रीको जिम्मेवारी दिएकी हुन्। दक्षिणी फिनल्यान्डको भास्कीकी आभाले प्रधानमन्त्री भएपछि न्यायलयका कुलपतिसँग बैठक गरेकी छिन्। त्यसपछि मिडियासँग कुराकानी गर्दै उनले आफ्नो दिन रमाइलो भइरहेको बताइन्। एक दिन पद सम्हाल्दा…