काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा निकट मोर्चासमेतको संलग्नतामा २० राजनीतिक संगठनहरुले सरकारविरुद्ध संयुक्त आन्दोलन घोषणा गरेका छन् । यही असोज २९ गते दिउँसो १ बजे माइतीघर मण्डलामा सरकारविरुद्ध ‘सशक्त’ विरोध प्रदर्शन गर्ने निर्णय ती संगठनहरुले गरेका छन् । शनिबार बसेको २० राजनीतिक संगठनहरुको कार्यगत एकताको बैठकले केपी ओली नेतृत्वको वर्तमान सरकारले राष्ट्रघात र…