काठमाडौं । जनता समाजवादी पार्टी नेपालले संविधान दिवसमा अवसरमा शनिबार विरोध कार्यक्रम गर्ने बताएको छ। संविधान अपुरो र अपूर्ण रहेको तथा विभेदकारी प्रावधानसमेत राखिएकोले सरकारले घोषणा गरेको संविधान दिवसमा भाग नलिने पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले शुक्रबार निकालेको विज्ञप्तिमा उल्लेख छ। ‘संविधान दिवसमा भाग नलिने, विरोध गर्ने र संविधानमा रहेका विभेदकारी र त्रुटिपूर्ण…