काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको छ। मन्त्रिपरिषद् पुर्नगठन चर्चा चलिरहेको अवस्थामा बिहीबार बिहान दुई अध्यक्षबीच भएको भेटवार्तालाई अर्थपूर्णरुपमा हेरिएको छ। दुई नेताबीचको भेटावार्ता मन्त्रिपरिषद् पुनर्गठनमै केन्द्रित रहेको स्रोतले जनाएको छ। भेटवार्तामा हालका केही पुराना मन्त्रीहरुलाई बिदा गरेर नयाँ मन्त्रीलाई अवसर दिनेबारे…