११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

‘सरकारले काम गर्दैन, निषेधाज्ञा लगाएर आनन्दले बसेको छः कांग्रेस

काठमाण्डौ । सरकार कोरोना सङ्क्रमण रोकथाम र उपचारको आवश्यक तयारीप्रति अझै गम्भीर नभएको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएको छ । नेपाली कांग्रेसले बनाएको कोरोना अनुगमन समितिले कुनै अध्ययन नै नगरि सरकारले निषेधाज्ञा गरिरहेको र कोरोना रोकथामको लागि कस्सिएर काम गर्नुपर्नेमा निषेधाज्ञा लगाएर चुप लागेर बसेको आरोप लगाएको छ । निषेधाज्ञाको निरन्तरताले आर्थिक–सामाजिक सङ्कट चुलिँदै गएको…