२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

सरकारले ८ दिन थप्यो ‘लकडाउन’को समय

काठमाडौँ । सरकारले लकडाउन अझै ८ दिन लम्ब्याउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले थप ८ दिनका लागि लकडाउन लम्ब्याउने निर्णय गरेको हो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको आइतबार बसेको बैठकलेले अझैँ केही साता लकडाउन थप्ने निर्णय मन्त्रिपरिषदमा पठाएको थियो । यसअघि…