२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

सरकारलाई जिम्मेवार भएर प्रस्तुत हुन माग

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीले देश गम्भीर स्थितिबाट गुज्रिएको भन्दै सरकारलाई जिम्मेवार भएर प्रस्तुत हुन माग गरेको छ। क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले आज विज्ञप्ति जारी गर्दै यो स्थितिलाई ठीक ढङ्गले सम्बोधन नगरे नेपाली जनता महामारीको अथाह भुमरीमा फस्ने र देशमा सङ्कट अरू गहिरिँदै जानेतर्फ गम्भीर बन्न सरकारलाई अनुरोध गरेका हुन्। साथै महामारीविरुद्ध एकताबद्ध…