२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

सरकारले घोषणा गरेको लकडाउन पालना गर्न कांग्रेसको १२ बुँदे आह्वान

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले घोषणा गरेको लक डाउनको पूर्ण पालना गर्न आग्रह गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले १२ बुँदे आह्वान गर्दै सबै नागरिकलाई सुरक्षित हुन लक डाउनको पूर्ण पालना गराउन आग्रह गरेको हुन् । कांग्रेसले लकडाउनको अवधिमा हुने या हुनसक्ने जटिलतालाई सहज बनाउने दिशामा सरकारले आफ्नो सम्बन्धित संयन्त्रहरुको ब्यवस्थित र…