काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोनाविरूद्धको लडाइँमा सरकारलाई साथ रहेको बताएका छन् । आफूहरू सरकारमा नभए पनि महामारीविरूद्धको लडाइँ सरकारसँगै लड्न सकिने उनले उल्लेख गरेका हुन् । शुक्रबार ट्वीट गर्दै प्रवक्ता शर्माले महामारीविरूद्ध लड्नु साझा संघर्ष हुने पनि बताए । ‘सरकारमा सँगै नभएर पनि सँगै लड्न सकिन्छ । यो हामी सबैको…