२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

कोरोना भाइरसः कपिलवस्तुका विद्यार्थी संगठनले गरे सिमानाका कडाईको माग

घनश्याम भर, विजयनगर । विश्वव्यापी रुपमा महामारीको रुप लिई फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण सबैलाई चुनौती दिईरहेको अवस्थामा कपिलवस्तु जिल्लाका क्रियाशील स्वतन्त्र विद्यार्थी संगठनले संयुक्त रुपमा बैठक बसेर नोवल कोरोना भाइरस रोकथामका लागि शनिवार प्रेस विज्ञप्ती जारी गर्दै आम नागरिकलाई कोरोना भाइरसबाट बच्न, सचेत रहन र नियन्त्रण गर्नका लागि आग्रह गरेको छ । विद्यार्थी…