मायादेवी अनलाइन, चारनम्बर । प्रगतिशिल लेखक संघ कपिलवस्तुले संसारभर फैलिएको नोबेल कोरोना भाइरस (कोभिड १९) विरुद्ध सचेतना स्वरुप माइकिङ गर्ने भएको छ । मंगलबार जितपुर चारनम्बरमा बसेको बैठकले कोरोना भाइरस विरुद्ध नागरिकमा सचेतना जरुरी रहेको भन्दै जिल्लाको चन्द्रौटा क्षेत्रमा माइकिङ गर्ने निर्णय गरेको हो । विश्वभर कोरानाका कारण ज्यान गुमाउने प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै…