काठमाडौं । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको समूहले पार्टीको १४ आंै महाधिवेशनमा आफ्नो गुट बलियो बनाएर जाने निष्कर्ष निकालेको छ । आगामी महाधिवेशनका बिषयमा छलफल गर्न भन्दै नेता सिटौलाले काठमाडौंको बत्तिसपुतलीमा सोमबार आफूनिकट नेताहरुको बैठक डाकेका थिए । नेताहरुको बैठकले तोकिएको समयमै कांग्रेसको महाधिवेशन हुनुपर्नेमा जोड दिँदै गुटलाई बलियो बनाएर महाधिवेशन लक्षित अभियानमा…