२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

बामदेव भन्छन्, सहिद र तिनका परिवारको न्यायोचित मूल्यांकन हुनुपर्छ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले शान्तिपूर्ण जनआन्दोलन र सशस्त्र जनयुद्धको जगमा मुलुक परिवर्तनको दिशातर्फ अग्रसर भएको बताएका छन् । उनले अहिलेका सम्पूर्ण उपलब्धिको आधार जनआन्दोलन र जनयुद्ध नै भएको दाबी गरे । जनआन्दोलन तथा जनयुद्धका सहिदको स्मृतिमा बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित श्रद्धाञ्जली समारोहमा उपाध्यक्ष गौतमले उक्त कुरा बताएका हुन्…