३ श्रावण २०८३, आइतबार | Sun Jul 19 2026

बानेश्वरमा नेकपा जिल्ला नेता गिरीको शंकास्पद मृत्यु, ४ जना नियन्त्रणमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी काभ्रे जिल्लाका नेता हरिदेव गिरीको शंकास्पद मृत्यु भएको छ । नयाँबानेश्वरको आलोकनगरमा मंगलबार राति उनको शंकास्पद मृत्यु भएको हो । महानगरीय प्रहरी वृत्त, बानेश्वरका डीएसपी दुर्गाराज रेग्मीका अनुसार डि क्याफे एण्ड किचन रेष्टुरेन्टमा गम्भीर अवस्थामा भेटिएपछि उपचारका लागि लगिएको थियो । राति १० बजेतिर सिभिल अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत…