२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

देउवाको सरकारमाथि टिप्पणीः दुई बर्षमा दुईटा पनि काम भएन

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरवहादुर देउवाले बर्तमान सरकारले २ बर्षमा दुईटा पनि काम नगरेको टिप्पणी गरेका छन । आफ्नो कार्यकाल २ बर्ष पुगेको उपलक्ष्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमार्फत उपलब्धी सार्वजनिक गरेलगत्तै संसदमा पत्रकारहरु प्रतिक्रिया दिदै देउवाले भने ‘सरकारले यो र त्यो गरेर फूर्ति लाए पनि बास्तविकता भने २…