२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

एमसीसी पास गर्न हतार नगरौँः सभामुख सापकोटा

काठमाण्डौँ । नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे सरकारले हतार गर्न नहुने बताउनु भएको छ । एमसीसीबारे बहस भइरहेको सन्दर्भमा सभामुख सापकोटाले यसलाई पास गर्न हतार गर्नु नपर्ने प्रतिक्रिया दिनुभएको हो । सोमबार सपथपछि पदभार ग्रहण गरेका सापकोटालाई एमसीसीबारे सञ्चारकर्मीहरुले प्रश्न गरेका थिए । जवाफमा उहाँले भने, यसबारे बहस छेडिएको छ । जब…