२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

ओली, दाहाल र देउवाबीच बालुवाटारमा के भयो कुराकानी ?

काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काङ्ग्रेसका सभापति शेरवहादुर देउवाबीच मुलुकको समसामयिक राजनीतिक परिस्थितिका सन्र्दभमा छलफल भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान भएको छलफललमा नेताबीच मुलुक सञ्चालन गर्दा साझा सहमति र सहकार्यका आधारमा अगाडि बढ्न सहमति भएको छलफलमा सहभागि नेकपा संसदीय दलका उपनेता सुवास…