२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

शिक्षा मन्त्री भन्छन्, अंग्रेजी सिकाउने नाममा नेपाली कमजोर नबनाउँ

काठमाडौं । अंग्रेजी सिकाउने नाममा नेपाली भाषालाई कमजोर नबनाउन शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले निजी विद्यालयका संचालकलाई आग्रह गरेका छन् । निजी तथा आवासीय विद्यालयको छाता संगठन (प्याप्सन) र सीटिएफ नेपालको सह-आयोजनामा सुरु भएको दुई दिने ‘विद्यालय शिक्षा’ को राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री पोखरेलले निजी विद्यालयमा भएको गलत अभ्यास औल्याएका हुन् । मन्त्री पोखरेलले…