५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

विप्लवका मेची कोशी इन्चार्जसहित ४ जना पक्राउ

इटहरी । नेत्रविक्रम चन्द विप्लव समूहकी केन्द्रीय सदस्य तथा मेची(कोशी व्यूरो इञ्चार्ज उमा भुजेलसहित ४ जना नेता पक्राउ परेका छन्। नेकपा बिप्लवको मेचीकोशी इन्चार्जसहित ४ जनालाई प्रहरीले बिराटनगरबाट पक्राउ गरेको हो। शुक्रबार साँझ बिराटनगर महानगरपालिका २ को सोमबार हाटबाट मोरङ जिल्ला अदालतसहित दुईजनालाई पक्राउ गरेलगत्तै बिहान मेची कोशी इन्चार्जलाई पक्राउ गरेको हो। यसरी पक्राउ पर्नेमा…