राम अवतार चौधरी, कपिलवस्तु । कपिलवस्तुको महाराजगञ्जमा राष्ट्रिय जनमोर्चाले शुक्रवार विरोध सभा कार्यक्रम सम्पन्न गरेको छ । “राष्ट्रियता गणतन्त्र र धर्मनिपेक्षताको रक्षा गरौं, संघियता खारेज गरौं” भन्ने मूल नारालाई प्राथमिकतामा राखी विरोध सभा गरिएको आयोजकले जनाएको छ । विरोध सभामा नेकपा मसालका जिल्ला प्रवक्ता छवि लाल गैरे, अखिल नेपाल ट्रेड युनियन महासंघ अन्तुक केन्द्रीय सदस्य…