२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

शिवराज १० उपनिर्वाचनः नेकपाको घरदैलो तीव्र

राम प्रघट कोरी, चन्द्रौटा । मंसिर १४ गते हुने उपनिर्वाचनमा शिवराज नगरपालिका १० लालपुरलाई नेकपाले वहुमत सहित जित हासिल गर्न घरदैलो अभियानलाई तिब्र पारेको छ । वडाका सवै घरमा पुगेर सूर्यमा मतदान गर्न समेत नेकपाले अपिल गरेको छ । आम नागरिकका समस्यालाई पहिचान गरेको र नेकपाले सुखी जनता समृद्व नेपाल बनाउने अभियानमा रहेको नेकपा कृष्णनगर…