१ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026

चीनले भन्योः हामीले सीमा मिचेका छैनौं, केही मिडियाले गलत कुरा लेखे

काठमाडौं । पछिल्लो समय नेपाली भूमिलाई भारतले आफ्नो सीमाभित्र राखेको विषयमा उत्तरी छिमेकी चीनले प्रतिक्रिया दिएको छ । बिहीबार पत्रकारसँग कुरा गर्दै काठमाडौंस्थित चिनियाँ राजदूतावासका प्रवक्ता वाङ सिओयोलोङले कालापानी क्षेत्रको विवाद नेपाल र भारतले वार्ता र परामर्शका आधारमा टुंग्याउनु पर्ने बताए । उनलाई भर्खरै भारतले कालापानी क्षेत्रलाई समेटेर जारी गरेको नयाँ नक्साले नेपाल-भारत सीमा विवादलाई…