५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

नेकपाकी उम्मेद्धार विद्या भट्टराई गरिन मनोनयन दर्ता

पोखरा । आगामी मङ्सिर १४ गते हुने कास्की क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि नेकपाको तर्फबाट विद्या भट्टराईले उम्मेद्धारको मनोनयन दर्ता गराउनु भएको छ । उहाले आज विहान जिल्ला निर्वाचन कार्यालय कास्की पुगेर उहाले मनोनयन दर्ता गराउनु भएको हो । मनोनयन दर्ता अगाडी नेकपाले बाजागाजासहित ¥याली निकालेर जिल्ला निर्वाचनको कार्यालय पुगेको थियो ।…