२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

कांग्रेसको तर्फबाट भक्तपुरमा गरे भँडेलले उम्मेद्धारी दर्ता

भक्तपुर । भक्तपुर एक (क) मा नेपाली कांग्रेसले उमेदवारी दर्ता गरेको छ । मंसिर १४ मा हुने उपनिर्वाचनका लागि कांग्रेसले केही समय अगाडी उमेदवारी दर्ता गराएको हो । कांग्रेस भक्तपुरका सचिव निशान ढुंगेलले प्रतिनिधिका रुपमा दर्ता उमेदवारी दर्ता गराएका थिए । कांग्रेसले कृष्ण भँडेललाइ उमेदवार बनाएको छ । कांग्रेसको उमेदवारी सातौँ नम्बरमा दर्ता भएको छ…