१ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026

नेपाली सांसद नै भारतीय नागरिक भएपछि…

काठमाडौं । सांसद देवेन्द्रराज कँडेल भारतीय नागरिक पनि भएको खुलेको छ । उनी कांग्रेसको तर्फबाट नवलपरासी पश्चिम २ बाटबाट निर्वाचित प्रतिनिधिसभाको सांसद हुन् । भारतको उत्तरप्रदेशको गोरखपुरनिवासी उनी त्यहाँको एक कलेजको व्यवस्थापन समितिका अध्यक्ष पनि हुन् । पूर्वगृहराज्यमन्त्री समेत रहेका उनले भारतीय नागरिककै रुपमा कलेज अध्यक्षको सपथ पनि खाएका छन् । यो विषयमा अख्तियार दुरुपयोग…