२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

सांसद पार्वत गुरुङ भए निर्दोष सावित

काठमाडौं । जिल्ला अदालत काठमाडौंले प्रतिनिधिसभा सदस्य पार्वत गुरुङलाई निर्दोष सावित गरेको छ । आज विहान अदालतमा उपस्थित हुनु भएका उहालाई साधारण तारेखमा रिहा गरिदिएको छ । ज्यान मार्ने उद्योग गरेको आरोपमा गुपचुपमै अदालतमा मुद्दा दायर भई अदालतबाट पूर्जी जारी भएपछि दोलखाबाट निर्वा्चित प्रतिनिधिसभा सदस्य गुरुङ आज जिल्ला अदालत काठमाडौंमा हाजिर हुनुभएको थियो । न्यायाधीश…