२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

नेपाल र म्यानमारबिच पर्यटन तथा संस्कृति सम्बन्धी समझदारी

म्यानमार । म्यानमारको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र म्यानमारका स्टेट काउन्सिलर आङ सान सु चीको उपस्थितिमा बिहीबार दुईपक्षीय वार्ता भई पर्यटन र संस्कृतिका क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । म्यानमारको राजधानी नेपिटस्थित प्रेसिडेन्सियल हाउसमा भएको वार्तापछि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र म्यान्मा सरकारका अन्तर्रा्ष्ट्रिय सहयोगमन्त्री क्य तीनबिच ती दुई समझदारीपत्रमा हस्ताक्षर भई आदानप्रदान…