२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

नेकपाद्धारा सबै महानगरका अध्यक्ष र सचिवको टुंगो

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाले सबै महानगरको नेतृत्व टुंगो लगाएको छ। शनिबार बसेको पार्टी सचिवालय बैठकले ६ वटा महानगरका अध्यक्ष र सचिव चयन गरेको हो। नेकपाले काठमाडौं महानगरको अध्यक्ष निर्मल देउला र सचिवमा रवीन्द्र श्रेष्ठलाई चयन गरेको छ। त्यस्तै ललितपुरका अध्यक्षमा मञ्जली शाक्य र सचिवमा ज्ञानेन्द्र शाक्यलाई चयन गरेको छ। नेकपाका प्रवक्ता…