२३ बैशाख २०८३, बुधबार | Thu May 7 2026

पार्टीभित्र कुनै समस्या छैन्ः झलनाथ खनाल

इलाम ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीभित्र कुनै समस्या नरहेको बताउनुभएको छ । नेकपाको पछिल्लो कार्यविभाजनलाई लिएर वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष असन्तुष्ट छ । नेता नेपालले आफ्ना असहमतिहरू सार्वजनिक गरिसक्नुभएको छ । तर, नेता खनालले पार्टीभित्र विगतमा समस्या भए पनि अहिले नरहेको जिकिर गर्नुभएको छ । ‘पार्टी…