२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

नेकपा सचिवालय बैठक फेरि स्थगित 

काठमाडौं । मंगलबार  बस्न लागेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक स्थगित भएको छ। प्रधानमन्त्रीको सरकारी निवास   बालुवाटारमा बस्न लागेको बैठक स्थगित भएपछि नेताहरु निस्किएका छन्। बैठक नबसेपछि बालुवाटारबाट सबैभन्दा पहिले माधवकुमार नेपाल बाहिरिएका छ्न। त्यसपछि नारायणकाजी श्रेष्ठ र वामदेव गौतम पनि निस्किएका छन्। बालुवाटारबाट बाहिरिने क्रममा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री…