२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

विप्लवका चार नेताद्धारा पार्टी परित्याग

रुकुम पूर्व । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा सक्रिय रूपमा संलग्न चारजनाले सो पार्टी परित्याग गरेका छन् । उनीहरुले रुकुम पूर्व जिल्ला प्रशासन कार्यालयमा उपस्थित भई पार्टी परित्याग गरेका हुन् । पार्टी परित्याग गर्नेमा भूमे गाउँपालिका–६ महतका ३० वर्षीय बटकुमार बुढा, सोही ठाउँका १९ वर्षीय विनोद छिनाल, २४ वर्षीय महेश सुनार र रोल्पा…