२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

नेकपा स्कुल विभागमा ईश्वर पोखरेल, बामदेवलाई रिझाउन ‘उपाध्यक्ष पद’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीको स्कुल विभागको प्रमुखमा ईश्वर पोखरेलाई चयन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको सचिवालय बैठकले स्कुल विभागको जिम्मेवारी ईश्वर पोखरेललाई दिएको हो। यस्तै प्रचार विभागमा नारायणकाजी श्रेष्ठ, विदेश विभागमा माधव नेपाल, संगठन विभागमा वामदेव गौतमलाई नेतृत्व दिइएको छ। यस्तै अर्थ विभागमा सुरेन्द्र पाण्डे, पर्यटन…