धनकुटा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका धनकुटा(मोरङ सेक्रेटरी दीपक राईलाई प्रहरीले पक्राउ गरेको छ।मोरङको केराबारी गाउँपालिका–३ घर भएका ४५ वर्षीय राईलाई बिहीबार पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए। पछिल्लो समय सरकारले प्रतिबन्ध लगाएपछि भूमिगत रहदै आएका राई पक्राउ परेका हुन्। केराबारीकै एउटा घरमा सेल्टर लिएर बसेको अवस्थामा उनलाई पक्राउ गरिएको…