१ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026

निर्मला प्रकरण नौलो होइन, भोली पनि रहिरहन्छ

काठमाडौं । कञ्चनपुरकी किशोरी निर्मल पन्तको बलात्कारपछि हत्या प्रकरणमा आलोचित हुँदै आएका गृहमन्त्री रामबहादुर थापा बादलले फेरि एक पटक विवादास्पद अभिव्यक्ति दिएका छन्। निर्मला प्रकरणमाथिको अनुसन्धान निरन्तर चलिरहेको जवाफ मन्त्री थापाले दिएका छन्। आर्थिक वर्ष २०७५-०७६ मा गृहमन्त्रालयमा प्रगतिविवरण सार्वजनिक गर्न सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले निर्मला प्रकरण नौलो नभएको पनि बताए। ुयो जघन्य…