२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

स्कुल विभागको नेतृत्व गर्न योग्य छुः नेकपा नेता भुसाल

रुपन्देही । नेकपाका स्थायी समिति सदस्य घनश्याम भुसालले पार्टीको स्कुल विभागका लागि आफू योग्य रहेको बताउनु भएको छ । लुम्बिनी प्रेस क्लबले बिहीबार भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले स्कुल विभागले मार्क्सवाद, समाज, समाजको अर्थराजनीति पढाउने काम गर्ने बताउँदै अहिले त्यो काम आफूले गर्दै आएकोले स्कुल विभागमा आफनो दाबी स्वभाविक रहेको बताउनुभयो । पार्टीको नवौँ…