२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

सरकारविरुद्ध योजनावद्ध प्रतिरोधमा उत्रने विप्लवको चेतावनी

काठमाडौं । भूमिगत अवस्थामा रहेको प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्को नेकपाले सरकारविरुद्ध योजनावद्ध प्रतिरोधमा उत्रिने चेतावनी दिएको छ। आफ्ना उपत्यका इन्चार्ज माइला लामालाई प्रहरीले सुतकै ठाउँबाट गिरफ्तार गरेको भन्दै नेकपा महासचिव विप्लवले आक्रोश व्यक्त गरेका छन्। महासचिव विप्लवले सोमबार विज्ञप्ति निकालेर सरकारले सांगठनिक कामका क्रममा भक्तपुरको एक घरमा सुतिरहेको अवस्थामा संकटकाललाई बिर्साउने गरी लामालाई गिरफ्तार…