१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

कांग्रेस केन्द्रीय कार्य समिति बैठक सुरु

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक शुक्रबारबाट सुरु भएको छ। कांग्रेसका सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा पार्टीको नियमावलीमा केन्द्रित भएर छलफल भईरहेको हो। नियमावली संशोधन मस्यौदा समितिले तयार पारेको प्रतिवेदनमाथि केन्द्रित भएर बैठकमा छलफल भईरहेको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए। बैठकमा विविध सहित १४ वटा एजेन्डा तय गरिएको छ। बैठकको सुरुमा…