१ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026

विनियोजित बजेटबारे कांग्रेस महामन्त्री कोइरालाको आपत्ति

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सरकारले प्रदेश र स्थानीय तहमा तीस प्रतिशत बजेट पनि विनियोजन नगरेकोमा आपत्ति जनाएका छन् । महामन्त्री कोइरालाले कम्युनिस्ट नेतृत्वको वर्तमान सरकार बलियो भए पनि अठोटका साथ कुनै पनि काम गर्न नसकेको दाबी समेत गरे । प्राध्यापक हरिशरण उपाध्यायद्धारा लिखित पुस्तक ‘श्री(जी’ को सोमबार काठमाडौंमा…