एजेन्सी । नयाँ दिल्ली– भारतको निर्वाचन आयोगले घोषणा गरेको औपचारिक नतिजा अनुसार सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) एक्लैले ३०३ र एनडिए गठबन्धनले ३५२ सिटमा विजय हासिल गरेको छ। सन् २०१४ मा भन्दा २२ सिट बढीमा विजयी हुदै भाजपा एक्लैले ३०३ सिट ल्याएको निर्वाचन आयोगले शुक्रबार घोषणा गरेको छ। भाजपा नेतृत्वको संयुक्त गठबन्धन (एनडीए)ले भने…