मायादेवी अनलाइन बुटवल । प्रदेश ५ का सासंद विष्णु पन्थीले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम उत्कृष्ट रहेको जिकिर गर्नुभएको छ । सरकारले आ.व. ०७६÷७७ का लागि हालै सार्वजनिक गरेको नीति तथा कार्यक्रम विगतको भन्दा परिष्कृत र राम्रो भएको सांसद पन्थीले जिकिर गर्नुभएको हो । नीति तथा कार्यक्रम माथि आफ्नो धारणा राख्दै उहाँले नीती तथा…