२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु, भक्तपुरमा मात्रै १५ सयको निवेदन

काठमाडौँ । सरकारले अन्ततः आफ्नो महत्वकांक्षी ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ को सुरुवात गरेको छ।भक्तपुरबाट सुरु गरिएको उक्त कार्यक्रम त्यहाँ शुक्रबार आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन्। उक्त कार्यक्रमका लागि जिल्लाका ४ वटै नगरपालिकामा २ करोड ४६ लाख रुपैयाँ छुट्याएको छ। चाँगुनारायण नगरपालिकाका लागि ४४ लाख, भक्तपुर नगरपालिकाका लागि ६४ लाख, मध्यपुर थिमि…