३ श्रावण २०८३, आइतबार | Sun Jul 19 2026

साताव्यापी भ्रमण सकेर स्वदेश फर्किए ओली

काठमाडौं । साताव्यापी भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् । भियतनाम र कम्बोडियाको भ्रमणमा निस्किएका ओली गएराती स्वदेश फर्किएका हुन । स्वदेश फर्किए लगत्तै पत्रकार भेटघाटमा बोल्दै ओलीले संसदमा हालै दर्ता भएका केही विधेयकमा उठेका प्रश्नको जवाफ दिएका छन् । पत्रकार भेटघाटमा प्रश्नको उत्तर दिँदै उनले सरकारले अघि सारेका विधेयकमा संसदमा छलफल…