२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

प्रतिक्रियावादीले नेकपा फुटाउन खोजेः प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रियावादीहरूले नेकपालाई फुटाउन लागिपरेको बताएका छन् । २४ औँ जनयुद्ध दिवसको सन्दर्भमा पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रतिक्रियावादीले एकीकृत कम्युनिस्ट पार्टी अघि नढोस्, कम्युनिस्टको प्रभाव घटोस्, कम्युनिस्टको नेतृत्वमा विकास समृद्धि नहोस् भन्ने खोजेको बताएका छन् । साँचो कम्युनिस्टले प्रतिक्रियावादीले खोजेको कुरा पूरा गर्नतिर…