२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

प्रधानमन्त्रीले गरे देशबासीको नाममा सम्बोधन, के के भने ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट निर्माणको जिम्मेवारी दिएकोमा आभार व्यक्त गर्नुभएको छ । देशवासीका नाममा सम्बोधन गर्दै उहाँले सरकारको पहिलो वर्ष समृद्धिको आधार तयार पार्न लागेको भन्दै राज्यको संरचनागत व्यवस्थापनमा समय खर्च भएको बताउनुभयो । निकै कठिन मोडमा सत्ता सम्हालेको स्मरण गर्दै उहाँले त्यसलाई पनि सहजताका साथ अंगालेर काम गरिरहेको बताउनुभयो । प्रधानमन्त्री…