३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026

विप्लवको पक्षमा समाचार सम्प्रेषण गरेको भन्दै मन्त्री बाँस्कोटाकोे आक्रोश

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले हतियार बिसाएर आएमात्रै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग सरकारले वार्ता गर्ने दोर्होयाएका छन्। सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले बमसँगै राखेर चन्द नेतृत्वको नेकपासँग वार्ताको कल्पना गर्न नसकिने पनि स्पष्ट पारे। आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले बम, बारुद बोकेर आतंक फैल्याइरहेको चन्द नेतृत्वको…